संवैधानिक निकायका नियुक्ति बिरुद्दको फैसला सुनाउने दिन असार १८ लाइ सर्यो
काठमाडौं । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लोक सेवा आयोगका प्रमुख आयुक्त लगायत संवैधानिक आयोगका पदाधाकारी सहित संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग राखि दायर गरिएको मुद्दाको आज फैसलाको निर्णय सुनाउने अर्को मिति असार १८ गते तोकिएको छ । यसअघि सर्वोच्चको संवैधानिक इजलासले आजको लागि फैसलाको निर्णय सुनाउने दिन तोकेको थियो । […]

