आज महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरिँदै

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आज आफ्नो ६२ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ । परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा भएका विभिन्न सार्वजनिक निकायको लेखा परीक्षण तथा बेरुजुसहितको प्रतिवेदन सार्वजनिक गर्न लागेको हो । आज कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसामु उक्त प्रतिवेदन पेस गरेर त्यसपछि उक्त प्रतिवेदन सार्वजनिक गर्नेछ ।

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २, पाउन्ड एकको खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ […]

तराईका केही ठाउँमा तापक्रम ४० डिग्री सेल्लियसमाथि

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको […]

भरतपुरमा हुन्डाई क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुर, चितवनमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ । हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरूको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो […]

डोङफेङ नानो ०६: प्योर विद्युतीय सवारी साधन बजारमा नयाँ हाई-भ्यालु मानक स्थापना गर्दै

काठमाडौं । चाइना प्यासेन्जर कार एशोसिएसनका अनुसार सन् २०२४ मा ए०-क्लास प्यासेन्जर कार मार्केटमा नयाँ ऊर्जा गाडीको प्रयोग दर ६८.७% पुगेको छ। पछिल्लो तथ्यांक अनुसार, केवल मार्च महिनामै ए०-क्लास गाडीको बिक्री १ लाख ७७ हजार युनिट पुगेको छ, जुन कुल प्योर इलेक्ट्रिक गाडी मार्केटको २५% हो जसले यसलाई सबैभन्दा ठूलो सेग्मेन्ट बनाएको छ। पछिल्ला वर्षहरूमा […]

बजेटमा दर्शन छैन, विकास मोडल दिशाहीन: सांसदहरूको टिप्पणी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा विभिन्न दलका सांसदहरूले बजेट निर्माण प्रक्रिया, कार्यान्वयनका कमजोरी, सुशासनको अभाव र जनताप्रति सरकारको जवाफदेहिताबारे गम्भीर प्रश्न उठाएका छन् । सांसदहरूले बजेट कर्मकाण्डी, असन्तुलित, अपारदर्शी र प्रभावहीन रहेको टिप्पणी गर्दै समावेशी, यथार्थपरक र कार्यान्वयनमुखी बजेटको मागसमेत गरेका छन् । छलफलमा भाग लिँदै […]

सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई झोला बितरण

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले वैशाख २४ गते बाजुराको बजेडी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७ थान शैक्षिक सामग्री राख्ने झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो । हाल यस विद्यालयमा इसिडीदेखि कक्षा ८ सम्मका १४७ […]

सबैको रोजाइमा सानिमा रिलायन्स मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना

काठमाडौं । पछिल्लो समय सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना’ ग्राहकको रोजाइमा परेको छ । ग्यारेन्टेड प्रतिफल सहित आएको यस जीवन बीमा योजनामा ग्राहकले बोनसको कुनै चिन्ता लिन पर्ने छैन। आफूले तिर्न सक्ने बीमाशुल्कको आधारमा बीमाङ्क कायम हुने र जोखिम बहन सँगै बीमा अवधिको समाप्तिमा ग्यारेन्टीको रकम फिर्ता पाईने हुनाले […]

आगामी बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गर्नेः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन्। “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं ।त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौं। आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्व दिनेछौं, आगामी बजेटबारे विकास साझेदारहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘‘अध्यादेशबाट गरिएका कानून संशोधनहरु, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरु, […]

विश्वकप एसिया छनोटः हङकङसँग नेपाल सात विकेटले पराजित

काठमाडौं । आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरमा हङकङले नेपाललाई ७ विकेटले हराउँदै सुपर थ्रीमा पुग्ने संभावनालाई बलियो बनाएको छ। यो हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का लागेको छ। जितको लागि हङकङलाई मात्र ३० रनको चुनौति हङकङले ४.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित आफ्नो पक्षमा पार्यो। नेपालले हङकङलाई सुरुवातमा दबाब दियो। बिना कुनै रन […]