दिव्यश्वरी हाइड्रोले पुनः बोलायो साधारण सभा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले हकप्रद शेयर लगायतका मुद्दाहरु पारित गर्नका लागि पुनः वार्षिक साधारण सभा बोलाएको छ । हाइड्रोले यसअघि जेठ २२ गतेको लागि बोलाएको वार्षिक साधारण सभामा कम्पनी ऐन, २०६३ र कम्पनीको स्वीकृत नियमावली बमोजिम गुणपुरक संस्या नपुगी स्थगित भएकोमा पुनः वार्षिक साधारण सभा बोलएको हो । सभा असार ९ गतेको लागि बोलाइएको […]

छ सयले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा र चाँदीको मूल्य बढेको छ । सुन प्रति तोला छ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९० हजार रुपैयाँमा करोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ९० हजार ६०० थियो । चाँदीको मूल्य १५ रुपैयाँले […]

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ । फोहरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागीताका लागि ४०० भन्दा बढी आवेदकहरु रहेका थिए र अन्तिममा १३ उत्कृष्ट टोली छनौटमा परेका […]

दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । मंगलबार संसद् अन्तर्गत  दुईवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक र विधायन व्यवस्थापन समिति‍मा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने […]

हकप्रद शेयर निष्काशनका लागि जोशी हाइड्रोले पायो अनुमति

काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीको हाल कायम चुक्ता पुँजीको आधारमा १:०‍.६५ कित्ता अर्थात् १०० बराबर नयाँ ६५ कित्ता हकप्रद  शेयर बिक्रीका लागि अनुमति दिएको हो । उक्त अनुपातअनुसार २४ लाख १४ हजार कित्ता शेयर निष्काशन गर्न कम्पनीले पाउनेछ । कम्पनीको धितोपत्र निष्काशन […]

कालिमाटीमा गोलभेँडा किलोकै ११० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९५, […]

संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्ने गरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए । यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले […]

ऋण सहजीकरणका लागि घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचारका तीन मुद्दा

काठमाडौं । नेपाल बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा भ्रष्टाचारका मुद्दा दर्ता गरेको छ । विभिन्न ऋणीसँग ऋण सहजीकरण गरिदिने भन्दै घुस खाने गरेको आरोपमा अख्तियारले अधिकारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीलाई आयोगले २०८१ माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । पक्राउ परेर […]

संस्थापकले नकिनेपछि हिमालयन बैंकको शेयर सर्वसाधारणमा जारी

काठमाडौँ । हिमालयन बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि जारी गरेको छ । बैंकले ३१ हजार २३७ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । बैंकले यसअघि संस्थापक शेयर बिक्रीका लागि पहिलो प्राथमितामा संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको थियो । तर उक्त अवधिमा निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि १५ दिने सूचना जारी गरेको हो […]

नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल बन्यो किष्ट

काठमाडौं । किष्ट अस्पताल नेपालकै पहिलो अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरर्ने मान्यता प्राप्त मेडिकल कलेज तथा शिक्षण अस्पताल बनेको छ । अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवाको मान्यता प्रदान गर्ने संस्था भारतको नेशनल एक्रिडियशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (न्याब) ले लामो समयको अनुगमन र परिक्षण पश्चात तोकिएका ६०० भन्दा बढी मापदण्डहरू […]