बीवाईडीले लन्च गर्यो अल न्यु ‘बीवाईडी एट्टो १’
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लिले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याच ब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको घोषणा गरेको छ । सो लन्च कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा गरिएको हो, जसले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बीवाईडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन […]

