फोटोन र सोकोन नाडा २०२५ का लागि यूनिट्री ह्युमानोइड एक्सपिरियन्ससहित तयारी अवस्थामा

काठमाडौं । फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति जनाउने भएको छ । अटो शो जुन आगामी अगस्ट १९ देखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। यस वर्ष फोटोनले सबै अटोप्रेमी, व्यवसायी तथा एडभेन्चर सिकरहरूलाई आफ्नो आधिकारिक स्टलहरू – फोटोन टुन ल्यान्डपिक अपका लागि स्टलनम्बर A7 र फोटोनई भीभ्यान तथा सोकोन सिरिजका लागि स्टलनम्बर […]

दीपल एस ०५ नेपाली बजारमा यस्ता छन् बिशेषता

काठमाडौं । चांगनको दीपल एस ०५ नेपाली बजारमा सार्वजनिक भएको छ । चांगनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लुवृद्धिले नेपाली बजारमा दिपल एस ०५ का दुई भेरियन्टहरु नेपाली बजारमा ल्याएको हो । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपालका लागि चीनका राजदूत छन सोङले दीपल एस ०५  एक समारोहका बीच गाडी सार्वजनिक गरेका हुन्। दीपल एस […]

नाडा अटो सोको १७ औं सिजनको तयारीमा व्यस्त व्यवसायीहरु, १ लाख भन्दा बढी अवलोकनकर्ता ल्याउने तयारी

काठमाडौं ।  अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) अटो सोको तयारी तीव्र गतिमा भइरहेको छ। भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको तयारीका लागि अहिले नाडामा आवद्ध व्यवसायी र कर्मचारीहरु व्यस्त रहेका छन् । व्यवासायीहरु सवारी साधान व्यवस्थापन देखि लिएर स्टल निर्माणको डिजाइन र कर्मचारीहरु ‘स्टल’ निर्माणमा व्यस्त […]

डोङफेङ मोटर ग्रुपले बढायो भोया अटोमोबाइलमा लगानी

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ, जसले स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धता अनुरुप यो लगानी छ। डोङफेङ र भोया बीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (डीएफएएम) ले भोया […]

नाइमामा आर्कषणको केन्द्र बन्यो स्वदेशी कम्पनी‘मेगाटेक’का तीनपाङ्ग्रे सवारी साधन (फोटोफिचर)

उषा काफ्ले काठमाडौं । साउन २१ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाइमा मोबिलिटी एक्स्पोमा नेपालमा निर्मित तिनपांग्रे सवारीसाधनका ५ वटा मोडल प्रदर्शनमा राखिएको थियो। । मेगाटेक कम्पनीले ‘ हाम्रो सामान, हाम्रै स्वाभिमान‘ ’ भन्ने  नारा सहित ५ थरीका तिनपांग्रे साधन  बजारमा ल्याएको हो । एक्स्पोमा विद्युतीय नयाँ मोडलसँगै व्याट्री पनि प्रदर्शनमा राखिएको थियो […]

अध्यक्ष सिंहको दाबी, ‘अपेक्षाभन्दा भव्य भयो नाइमा एक्स्पो’

काठमाडौं । बुधबारदेखि सुरु भएको पहिलो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सोमबार सम्पन्न भएको छ। नेपाल अटो इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको एक्स्पो अपेक्षाभन्दा भव्य भएको अध्यक्ष ऋतृ सिंह वैद्यले समापन कार्यक्रममा बताइन्। पाँच दिनका लागि भनेर सुरु गरिएको प्रदर्शनमा अवलोनकर्ताको उल्लेखनीय सहभागीताबाट उत्साहित भएर आयोजकले एक दिन लम्बाएका थिए। छ दिनमा करिब […]

हुन्डाई नेपाल : प्रगतिको अग्रिम सोच र सफलताका सपना

काठमाडौं । फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको रूपमा कार्यरत लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नवीनता र ग्राहक सन्तुष्टिप्रति अडिग प्रतिबद्धतासँग एक बलियो र सम्मानित धरोहर निर्माण गरेको छ। हुन्डाई नेपालले सुरुवातमा एक विश्वासनीय आयातकको रूपमा आफ्नो यात्रा आरम्भ गरेको थियो र अब यो घर–घरमा चिनिने नाम बनिसकेको छ। विगतका वर्षहरूमा यसले स्यान्ट्रो, ग्रान्ड […]

‘मिडनाइट ब्लु’ रङ्गमा टीभीएस रोनिन २२५ सार्वजनिक

काठमाडौं । टीभीएस मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा २०२५ मा सार्वजनिक गरेको टीभीएस रोनिन २२५ को २०२५ संस्करण आकर्षक ‘मिडनाइट ब्लु’ रङ्गमा आएको छ। यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहुप्रयोगी प्रदर्शन, र आधुनिक राइडर-केंद्रित सुविधाका कारण मोटरसाइकल प्रेमीहरूको ध्यान तानेको छ। हल बीको स्टल एल३ए मा प्रदर्शन गरिएको यस मोटरसाइकलले अत्याधुनिक प्रविधि, […]

प्रधानमन्त्री ओलीद्वारा नाडा अटो शो २०२५ उद्घाटन हुने, उड्ने कार प्रदर्शन गरिने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको १७औं संस्करणको नाडा अटो शो २०२५ प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने भएको छ। आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा प्रधानमन्त्री ओलीसँग भेट गरी अटो शोको प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन औपचारिक अनुरोध गरिएको थियो। […]

नाइमा २०२५, मा एनटॉर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

काठमाडौं । टिभिएस नेपालले, नेपाल अटोमोबाइल इम्पोर्टस एन्ड म्याुनफयाक्चरर्स एसोसिएसन (नाइमा) २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटॉर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भ्यारीएन्ट सार्वजनिक गरेको छ। नवीनता, उत्कृष्ट इन्जिनियरिङ, र ग्राहक केन्द्रित सेवाका लागि परिचित टिभिएस नेपालले नयाँ कलर भ्यारीएन्ट सहित उक्त स्कुटरहरु सार्वजनिक गरेको हो । एनटॉर्क डिस्क एफआई स्कूटर स्टल नम्बर एल३ए, […]