केयी इ–क्यूट ०२ः अब मात्र २० लाख ९६ हजारमा उपलब्ध
काठमाडौं । नेपालमा केयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले केयी इ–क्यूट ०२—बजारमा उपलब्ध सबैभन्दा व्यावहारिक २–ढोके इलेक्ट्रिक गाडीहरू मध्ये एक मात्र २० लाख ९६ हजार रुपैयाँको विशेष मूल्यमा उपलब्ध हुने भएको हो। यो आक्रामक मूल्य निर्धारणले यसलाई नेपालमा उपलब्ध सबैभन्दा सस्तो र फिचर–युक्त इलेक्ट्रिक गाडीहरू मध्ये एक बनाएको छ। केयी इ–क्यूट ०२ आधुनिक […]

