गण्डकी प्रदेशमा राइड शेयरिङ नरोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । गण्डकी प्रदेशमा राइड शेयरिङ सेवा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलले मंगलबार यस्तो आदेश गरेको हो । गण्डकी प्रदेश सरकारले २०८२ जेठ २० गते गण्डकी प्रदेश सभाबाट राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ ल्याएको […]

