ईभीमा राष्ट्र बैंकको कडाई, कर्जा सीमा घटायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदुतीय गाडी (ईभी) को कर्जामा कडाई गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षामार्फत केन्द्रिय बैंकले ईभी कर्जा मूल्यांकन अनुपात घटाएको छ । समीक्षा मार्फत व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको छ । यस अघि ईभीमा ८० […]

बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ, जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ । द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च २ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट […]

आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्ने दिशामा फोटोन नेपाल

चितवन । फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्बाध रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न प्रभावकारी आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारहरूको लागि तयारी गर्ने बारेमा विस्तृत रूपमा […]

टाटाको कर्भ ईभी सार्वजनिक

काठमाडौं । टाटाको एसयूभी कर्भ ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालको लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कर्भको टप भेरियन्ट सार्वजनिक गरेको हो । नेपालमा टप भेरियन्ट कर्भको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । टाटा कर्भ ईभी दुई ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ […]

यामाहा नेपाल र हेल्मेट्स नेपाल बीच व्यापारिक सम्झौता

काठमाडौं ।  “हेल्मेट्स नेपाल” ले यामाहा नेपालसगँ व्यापारिक सहकार्यमा  सम्झौता गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ । जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन । पहिलो चरणमा काठमाडौँका शोरुमहरु […]

नाडाको सहयोगमा पोखरामा नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आयोजना हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहयोगमा पोखरामा नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आयोजना हुने भएको छ । आगामी चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनीकेन्द्रमा नाडा प्रिजेण्टस् वाडा अटो शो २०२५ आयोजना हुनेछ । यसका लागि वाडाले बिहीबारदेखि बुकिङ्ग खुल्ला गरेको छ । पुस २० गते काठमाडौंमा नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्य […]

ललितपुरको बालकुमारीमा टीभीएसको नयाँ शोरूम

ललितपुर । ग्लोबल मोटर्सले बालकुमारी मा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । फागुन ८ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन्। ग्लोबल मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको […]

प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु

काठमाडौं । नेपालको बहुप्रतिक्षित इभी कार प्रोटन इमास ७ आज काठमाडौँबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्नेछ ।  यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र […]

हुन्डाई ब्रान्ड अन्तर्गतको सशक्त मोडल ‘क्रेटा’ ईभी भर्सनमा नेपाल आउँदै

काठमाडौं । नेपाली उपभोक्तामाझ परिचित हुन्डाई क्रेटा अब विद्युतीय भर्सन (ईभी) मा नेपाली बजारमा उपलब्ध हुने भएको छ। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी नेपालमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले फागुनको अन्तिम सातासम्म नेपाली बजारमा क्रेटा ईभी सार्वजनिक गर्ने योजना बनाएको छ। भारतमा क्रेटा ईभी जनवरी १७ मा सार्वजनिक भएको थियो। […]

राइड सेयरिङ जस्तै ढुवानी सेवा, ‘टिम भरिया’ एप सुरू

काठमाडौं । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ। टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल फुँयालका अनुसार ‘टिम भरिया’ एप राइड सेयरिङ एपहरू पठाओ र इन्ड्राइभ जस्तै विशेषतासहित ल्याइएको हो। उनले ढुवानी साधनहरूले […]