फोटोन धनगढीमा: क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार
काठमाडौं । फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै “Strengthening Customer Trust Through Direct Engagement” भन्ने मूल नारासहितको ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। फोटोनको आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध निर्माण गर्ने निरन्तरको प्रयासअनुरुप कार्यक्रम आयोजना गरिएको थियो। यस ग्राहक भेटघाटको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रियामार्फत फोटोन सवारीसाधनको ‘कस्टमर फर्स्ट’ दृष्टिकोणलाई […]

