काव्य स्कूलले थप्यो १६ हाइगर इभी भ्यान

काठमाडौं । काव्य स्कूलले एकैदिन १६ वटा हाइगर इभी भ्यान थपेको छ। काठमाडौंस्थित शशिला मोटर्स प्रालिले विद्यालयलाई एकै पटक १६ वटा विद्युतीय गाडी हस्तान्तरण गरेको हो। नयाँ बानेश्वरस्थित काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्यालयका प्रिन्सिपल नवराज बास्कोटालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन्। विद्यालयले १६ सिट क्षमताका ४ र १४ […]

यामाहा नेपाल डब्ल्यूटी२०आई  त्रिकोणात्मक शृङ्खला २०२५ को मुख्य प्रायोजक

काठमाडौं । यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने डब्ल्यूटी२०आई  त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ। तीन प्रतिस्पर्धी राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने यो प्रतियोगिताका खेलहरू दिउँसो १२:१५ बजे सुरु हुनेछन्। जोश, शुद्धता र शक्तिलाई मूर्त रूप दिने ब्रान्ड यामाहा नेपालको क्रिकेटसँगको सम्बन्धले देशमा खेलकुद र […]

एमएडब्लू वृद्धिको ८६ चार्जिङ स्टेसन सञ्चालन, थप १०० स्थानमा चाँडै संचालनमा आउने

काठमाडौं । दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ। पर्यावरण-मैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप यी ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको हो। निकट भविष्यमा थप १०० चार्जिङ स्टेशनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको […]

नेपालबाट पाँच जना प्राविधिक ‘Skill Fest Asia 2025’ को लागि छनोट

काठमाडौं ।  भारतको बैंगलोरमा आयोजना हुन गइरहेको ‘Skill Fest Asia 2025’ प्रतियोगिताका लागि नेपालबाट पाँच जना प्राविधिक छनोट भएका छन् । नेपालभर क्षेत्रीय तथा राष्ट्रिय स्तरमा आयोजित ‘TVS Mechanic ko Badsha’ प्रतियोगिताबाट उत्कृष्ट ३० जनाबीचको थिओरेटिकल तथा प्राक्टिकल परीक्षण पश्चात शीर्ष ५ जना छनोट भएका हुन्। विगतमा यही कार्यक्रममा टीभीएस नेपालले विश्वव्यापी रुपमा दोस्रो स्थान हासिल […]

बीवाईडीको ९ हजार २०० गाडी बोक्न सक्ने संसारकै ठूलो कार क्यारियर ‘बीवाईडी शान्जेन’ सार्वजनिक

काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले ‘बीवाईडी शान्जेन’ सार्वजनिक गरेको छ । यो संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर भएको कम्पनीको दाबी छ । यस जहाजले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ । यो बीवाईडीको दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । चीनको […]

बटन थिचेर पिकअप ट्रकमा रुपान्तरण हुने दिपल ई०७ सार्वजनिक, सुरुवाती मूल्य ९९ लाख ९९ हजार

काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गरेको छ । अटोमोबाइल प्रविधिको ‘चमत्कार’का रुपमा लिइने दिपल ई०७ लाई एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गर्नु […]

६ महिनामा १३ अर्बको इलेक्ट्रिक कार आयात

काठमाडौं । चार पांग्रे विद्युतीय गाडी (ईभी)को आयात नेपालमा बढेको देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ बराबरको ईभी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ७३ करोड २७ लाख १ हजार रुपैयाँ बराबरको ईभी आयात […]

सेरेसको नेपालभर “लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरु

काठमाडौं । एमएडब्लु वृद्धि अन्तर्गत ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरी, २०२५ सम्म  “लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ। यो राष्ट्रव्यापी कार्यक्रम नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ, जसमा काठमाडौं उपत्यका भित्र नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरू मार्फत एक्सचेन्ज […]

प्रोटन इमास ७ इभी कार नेपाली बजारमा आउँदै

काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि ‘इमास ७’ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटन ‘इमास ७’ प्राइम र […]

टीभीएसद्वारा ‘स्किल फेस्ट’ आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

काठमाडौं । टीभीएस मोटर कम्पनीले  राष्ट्रिय स्तरको सिप प्रतियोगितामा जेएमपीएल नेपाल सम्पन्न गरेको छ ।  काठमाडौंमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरू सहभागी रहेका थिए  । प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्निसियन्सहरु नेपालभरबाट छानिएका उत्कृष्ट टेक्निसियन हुन् । टेक्निसियनहरूले अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्दै […]