‘पठाओ कार रेन्टल’ सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरू गरेको छ ।  यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् । हाल काठमाडौँमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत  मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले […]

अन्तर्राष्ट्रिय मोटरस्पोर्टसमा भाग लिने तीन नेपालीको विदाई

काठमाडौं । स्पेनको भ्यालेन्सियामा अक्टोवर २३ देखि २७ मा आयोजना हुने एफआइए मोटरस्पोर्ट गेम्स २०२४ को लागि नेपाली टिमलाई आज (आइतबार) अन्तर्राष्ट्रिय स्पोर्टस् कम्पेक्स, सातदोबाटोबाट विदाई गरिएको छ । अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (Fédération Internationale de l’Automobile, FIA) को आयोजनमा ओलम्पीक फम्र्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एक मात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्टसमा भाग लिने तीन नेपाली ड्राइभर सहित ६ […]

सलमान खानले गोली, बम र आगोबाट बच्ने बुलेटप्रूफ एसयूभी किने

काठमाडौं । बलिउड अभिनेता सलमान खानले भर्खरै नयाँ बुलेटप्रूफ कार किनेका छन् । राजनीतिज्ञ बाबा सिद्धिकीको हत्या र लरेन्स बिश्नोई ग्याङबाट लगातार आईरहेको धम्कीसँगै सलमान खानले बुलेटप्रूफ कार दुवईबाट आयात गरेका छन् । सलमान खानको बुलेटफूफ कार रिपोर्टका अनुसार सलमान खानले करिब २ करोड भारुमा बुलेटप्रूफ निसान पेट्रोल एसयूभी (Nissan Patrol SUV) किनेका हुन् । खानसँग […]

अरिट इन्टरनेसनलको सीएसआर वन्यजन्तु संरक्षणमा केन्द्रित

काठमाडौं । अरिट इन्टरनेसनल आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) प्रयासलाई वन्यजन्तु संरक्षणमा केन्द्रित गरेको छ । संयुक्त राष्ट्रसंघको एसडीजी १५ को अनुरूप, अरिटले अब आफ्ना ग्राहकहरूलाई चितवन, नेपालमा संकटापन्न प्रजाति र तिनीहरूको आवासको संरक्षणका लागि पहलहरूमा समर्थन गर्ने अवसर प्रदान गर्दछ । प्रत्येक सवारी साधन बिक्रीमा खाद्य तथा शिक्षा प्रदान गर्ने फुड फर लाइफ र होस्टे […]

द ग्रेट हिमालयन ओडिसी: लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

काठमाडौं । बजाज डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा निस्किएको छ । यो टोली ५,८८३ मिटर (१९,३०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको हो । ”द ग्रेट हिमालयन ओडिसी” नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६,००० किलोमिटर भन्दा बढीको दूरी पुरा गर्नेछ । बजाज डोमिनार ४०० […]

हिरोको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकलको एकल आधिकारिक विक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो–रैली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । शहर तथा अफ–रोड दुबै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दावी छ । साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी […]

माइनडेड होण्डाको पार्ट्सको लागि अधिकृत डिलर नियुक्त

काठमाडौं । स्याकर ट्रेडिङ कम्पनी प्रा.लि. ले कान्तिपथमा बाइक माइनडेडलाई होण्डाका जेन्युइन पार्ट्सको लागि अधिकृत डिलरको रूपमा नियुक्त गरेको छ । यसले मोटरसाइकल उच्च–गुणस्तरीय पार्ट्स र एक्सेसोरीहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।  यो साझेदारीले होण्डा मोटरसाइकल मालिकहरूलाई जेन्युइन पार्ट्स र एक्सेसोरीहरू प्राप्त गर्न भरपर्दो ठाँउ भएको बताइएको छ , यसले  बाइकलाई होण्डाको गुणस्तर मापदण्ड […]

बीवाईडीले एकैदिनमा ग-यो १३२ युनिट गाडी डेलिभरी

काठमाडौं   विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी हस्तान्तरण गरेको छ  ।  दशैंको घटस्थापनाको दिन कम्पनीले सो हस्तान्तरण गरेको छ  । यो सँगै नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाएको कम्पनीले बताएको छ  । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सोएक […]

यी चार जनाले जिते “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” होण्डा नेपालको उपहार

काठमाडौं । होण्डा नेपालको  चाडपर्व योजना “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही रु. १ लाख नगद पुरस्कार जितेका छन्  । यो नेपालभरका ग्राहकहरूले मनपराएका कम्पनीले जनाएको छ  । यो  योजनाअन्तर्गत, समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।यो योजना अन्तर्गत चार […]

नेपाली राईडर दिपक साहले भारतमा जिते र्‍याली अफ हिमालयाज

काठमाडौं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राईडर दीपक साह विजयी बनेका छन् । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) हार्दिक बधाई ज्ञापन गरेको छ । प्रसिद्ध राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म […]