पुस ९, २०८२ रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत NRRC 2025 को सुखद समापन

काठमाडौँ । रेसिंग सधैं यामाहाको डीएनएको केन्द्रमा रहँदै आएको छ। आफ्ना मोटरसाइकलहरूको पर्फर्मेन्स, दिगोपन र यसमा प्रयोग हुने उन्नत इन्जीनियरिंगलाई कठीन परिस्थितिहरूमा प्रमाणित गर्न यामाहा नेपाल रेसिंगमा संलग्न हुँदै आएको छ। यसै सन्दर्भमा यामाहा नेपाल टाइटल स्पोन्सरका रूपमा प्रस्तुत भएको नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५ को फाइनल राउण्ड सम्पन्न भएको छ। यहि २० डिसेम्बर […]

नाडाको साधारणसभा तोकिएको समयमा नै हुन्छ _ नाडा

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को   साधारण सभा ४९औं साधारणसभा पुष ९ गते नै हुने जनाएको छ । नाडाले आफ्नो साधारणसभा  विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने पुनः स्पष्ट  पारेको हो नाडाले निर्धारित समयमा साधारणसभा नहुने भन्ने समाचार  भ्रम पूर्ण  र निराधार रहेको  जनाएको छ । नाडाले  यो संस्था नाडा लोकतान्त्रिक […]

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

काठमाडौं । पालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका हुन् । ५० किलोवाटको मोटर रहेको तथा ३०० किलोमिटर रेन्ज भएको यो भ्यानको मूल्य ३९ लाख […]

प्रोटोन ईमासको पोखरामा विशेष एक्सचेन्ज अफर

काठमाडौं । सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले पोखरामा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  जसअनुसार पोखरामा पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३ र २४, २०२५ ) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । पोखरामा सिटी स्क्वायर ब्यान्क्वेट एण्ड रेस्टुरेन्ट, न्यूरोडमा कार्यक्रम आयोजना हुनेछ । तीन दिन […]

अन्तरप्रादेशिक रुट इजाजतपत्र विवादः सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन गर्न ट्रक व्यवसायी महासंघको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरप्रादेशिक रुट इजाजतपत्रसम्बन्धी विवादमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेको छ। महासंघका अनुसार विवाद अनुमति नलिएका सवारी साधनको होइन, बरु विधिवत रूपमा अनुमति लिइसकेका र अनुमति अवधि बहाल नै रहँदाका सवारी साधनमाथि गरिएको कारबाहीका कारण […]

नाइमाको पहिलो साधारणसभा सम्पन्न 

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष श्रीमति रितु सिंह वैद्यको अध्यक्षतामा पहिलो वार्षिक साधारण सभा कमलपोखरी, काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको हो । उक्त सभाले स्थापना देखि हालसम्मका प्रमुख उपलब्धी र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको […]

अन्तरप्रादेशिक रुट इजाजतपत्र विवादः सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन गर्न ट्रक व्यवसायी महासंघको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरप्रादेशिक रुट इजाजतपत्रसम्बन्धी विवादमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेको छ। महासंघका अनुसार विवाद अनुमति नलिएका सवारी साधनको होइन, बरु विधिवत रूपमा अनुमति लिइसकेका र अनुमति अवधि बहाल नै रहँदाका सवारी साधनमाथि गरिएको कारबाहीका कारण […]

प्रोटोन ईमासको काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर

काठमाडौँ। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  जस अनुसार काठमाडौँ र चितवनमा पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३, २०२५ ) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । […]

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

काठमाडौँ । चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक EV बन्न सफल भएको छ। नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ । “विवाईडी […]

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन

नेपालगन्ज । नेपालका लागि दीपाल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दीपाल शोरुमको औपचारिक उद्घाटनसँगै पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ। यस उद्घाटनले एमएडब्लु वृद्धिको देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने योजनामा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गरेको छ। शोरुमको उद्घाटन नाडा […]