महालक्ष्मी विकास बैंकको सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त
काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको २०८२ असार २० गतेको सञ्चालक समिति बैठकबाट उनी स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भइका हुन् । उनीसँग […]

