ग्लोबल आइएमई बैंकले ल्यायो ग्रिन ड्राइभ योजना , कर्जामा ९.४९ प्रतिशतको ब्याजदर

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । बैङ्कका अनुसार ग्रिन ड्राइभ योजनामा व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा प्रबाह गर्ने छ । कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर […]

घट्दो कृषि विकास बैंकको आधार दर, सस्तिँदै कर्जाको ब्याजदर

काठमाडौं ।कृषि विकास बैंकले आधार दर निरन्तर घट्दै आएको छ । हाल बैंकको आधार दर एकल अंकमा  छ । निक्षेप तथा कर्जा व्यवस्थापनमा खास ध्यान दिई निक्षेप तथा कर्जाको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ, आधार दर क्रमश: घटाउदै लैजान बैंक सफल भएको छ । बैंकको आधार दर घटेसँगै कर्जाको ब्याजदरमा सस्तो बन्दै गएको छ, अर्थात् […]

नेशनल बैकिङ्ग इन्स्टिच्युटको १५औं बार्षिकउत्सब सम्पन्न

काठमाडौं ।नेशनल बैकिङ्ग इन्स्टिच्युटले एक समारोहको बिच आफ्नो स्थापनाको १५औं बार्षिकउत्सब मनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा इन्स्टिच्युटले विभिन्न  सर्टिफिकेशन  कार्यक्रममा  उत्कृष्ट  स्थान  प्राप्त  गर्ने  प्रशिक्षार्थिहरुलाइ  सम्मानित गर्नुका  साथै  इन्स्टिच्युटमा  १०  वर्ष  सेवा  अवधि  पुरा  गरेका  कर्मचारीहरुलाई  पुरस्कृत  गरेको छ । कार्यक्रमा गभर्नर अधिकारीले नेशनल बैकिङ्ग इन्स्टिच्युट द्वारा […]

ग्लोबल मनी विकमा यसरि गर्यो कामना सेबा बिकास बैङ्कले बित्तिय साक्षरता कार्यक्रम

काठमाडौं ।कामना सेवा विकास बैंकले विश्व वित्तीय सप्ताहको अवसरमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिएको छ । साक्ष्रता सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरिरहेको छ । ग्लोबल मनी विक अन्तर्गत […]

बजारमा तरलताअधिक, ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत्र ८ गते बिहिबार देखि बजारबाट ५०  अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले  केन्द्रीय  बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ५० अर्ब रकम सकलन गर्न लागेको हो । यो निक्षेप २०८० चैत्र २२ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना […]