लक्ष्मी लघुवित्तले लाभांश नदिने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । यस लघुवित्तको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । यस लघुवित्तको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस लघुवित्तको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा […]
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले मंसिर २८ गते ३५ अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले १० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार मंसिर २४ गते बध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ गर्दा बोलबमोजिम सबैभन्द कम ब्यजदरलाई पहिलो गरी […]
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ३० गते बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे २५ औं वार्षिक साधारणसभा बोलाएको हो । बैंकले यस अघि नै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, […]
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले संस्थाप सेयर बिक्रीमा राखेको छ । यस अघि हाल कायम संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि आम सर्वसाधारणका लागि उक्त सेयर लिलाम बिक्री मार्फत बिक्रीमा राखिएको हो । यस अघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरेको कम्पनीले अहिले आम सर्वसाधारणका लागि १५ दिनको सूचना […]
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिना अर्थात, कात्तिकसम्म ८३ अर्ब ८२ करोड ८० लाख रुपैयाँ बराबरको सुनचाँदी कर्जा प्रवाह गरेका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.६७ प्रतिशत अर्थात, २६ अर्ब २८ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब ५४ करोड ८० लाख […]
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । जसमध्ये, खानी खोला हाइड्रोपावर ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत गरिएको हो । साथै, कामना सेवा विकास बैंकको ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको हो । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो । बैंकले सूचना जारी गर्दै मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव […]
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा हुनेछ । सभामा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साधारण सभा प्रयोजनार्थ संस्थाले पुस ९ गते बुक क्लोज गर्दैछ । तसर्थ, […]