नेप्सेमा नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो शेयर कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजबाट नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार सुरु भएको छ। मंगलबारको स्पेसल प्रि ओपन सेसनमा म्याचिङ कारोबार भएसँगै कम्पनीको शेयर पहिलो पटक नेप्सेमा कारोबार भएको हो। कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३०२ रुपैयाँ ३ पैसामा भएको छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १००.८० रुपैयाँ देखि ३०२.४० रुपैयाँको सुरुवाती रेन्ज […]

