सुनचाँदी धितो कर्जा बढ्यो, कुन बैंकबाट कति प्रवाह ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब साढे ८६ अर्ब रुपैयाँ बराबरको सुन-चाँदी धितोमा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को असोजसम्म बैंक तथा वित्त संस्थाहरुले ८६ अर्ब ४० करोड ३० लाख रुपैयाँ सुनचाँदी कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ४२.३१ प्रतिशत अर्थात, […]

