एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपुरको अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी […]

२ महिनामा भित्रियो ३ खर्ब ५२ अर्ब रेमिटेन्स, विदेशी विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना अर्थात, भदौमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशत धेरै हो । भदौ महिनामा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रेमिटेन्स आएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि […]

कामना सेवाका अध्यक्ष सुदिप आचार्यको सपथ ग्रहण सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले मंगलवार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बैंकको गत शुक्रवार सम्पन्न १९औं वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्वाचित आचार्यलाई सोही दिन बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो। बैंक तथा वित्तीय संस्था […]

समस्यारत मार्जिन कारोबार प्रणाली कार्यान्वयनको माग, करिब एक महिनामा कार्यान्वयन गर्ने आश्वासन

काठमाडौं । धितोपत्र ब्रोकरले लगानीकर्तालाई प्रदान गर्ने मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधासम्बन्धी नीतिगत व्यवस्था भए पनि कार्यान्वयनमा जटिलता कायमै देखिएको छ । स्रोतको सुनिश्चितता, मार्जिन कारोबारका लागि आधारभूत पूर्वाधार पनि नभएकोलगायत कारण यो व्यवस्था अझै प्रभावकारी कार्यान्वयन हुन नसक्ने जानकारहरू बताउँछन् । मार्जिन कारोबारका लागि ब्रोकरहरूले सिस्टम नबनाएकोलगायत कारण अझै पनि लगानीकर्ताले ब्रोकरहरूमार्फत मार्जिन सुविधाको सम्भावना […]

राष्ट्र बैंकले तिहारमा सुनको असर्फी वितरण नगर्ने

काठमाडौं । तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्दै आएकोमा यो वर्ष सुनका असर्फी वितरण नगर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक नै गरेको छ । महाशाखाका नुसार लक्ष्मी मेडालियन (१०) […]

पोखरा र समृद्धि फाइनान्सलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले  पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनीलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले ३ महिनाभित्र आ-आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारित सहित आवश्यक प्रकृया पूरा गर्न भनेको छ । त्यसपछि यी २ संस्थाहरुले मर्ज हुनका लागि अन्तिम स्वीकृत पाउने छन् ।

ग्रामीण विकास र समाज लघुवित्तले कात्तिक २ गतेबाट एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । ग्रामीण विकास र समाज लघुवित्त एक आपसमा मर्ज भएर कात्तिक २ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असोज २३ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै कम्पनी एक भएपछि अब ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

एन आई सी एशियाका ग्राहकलाई मेक्योर होटलमा विशेष छुट सुविधा

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई काठमाडौं, सुकेधारामा रहेको मेक्योर होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहक महानुभावहरुले यस होटलमा आवास सेवा लिँदा १५ […]

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

काठमाडौं । नबिल बैंकका अनुसार नबिल एसएसई (Nabil School of Social Entrepreneurship) का दुई कार्यक्रममा सहभागी हुन चाहनेका लागि आवेदन खुला गरिएको छ । इच्छुक व्यक्तिहरूले नबिल बैंकको वेबसाइट तथा नबिल एसएईको सोसल मिडियामार्फत आवेदन दिन सक्नेछन्। नबिल एसएसई सामाजिक समस्याहरू पहिचान गरी त्यसलाई सम्बोधन गर्ने व्यापारिक ढाँचा (Business Model) विकास गर्न चाहने व्यक्तिहरूका लागि […]