नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । कायमुकायम सीईओ रहेका उनलाई बैंक सञ्चालक समितिको बिहीबारको बैठकले सीईओमा चयन गरेको हो । २२ गतेदेखि लागू हुने गरि ४ वर्षका लागि उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी सीईओबाट राजीनामा दिएपछि कायममुकायम […]

