राष्ट्र बैंकले भन्यो : आइतबार देखि अनिवार्य नगद मौज्दात ९० प्रतिशत कायम गर्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अनिवार्य नगद मौज्दातको सीमा ९० प्रतिशत कायम राख्न निर्देशन दिएको छ । बुधबार राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । परिपत्रानुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले आफ्नो कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्नेछ । यस्तै, जेठ १८ गते […]

