वाणिज्य बैंकहरुले साउनमा कमाए ८ अर्ब ३८ करोड नाफा, ११ वटाको नाफा घट्यो, कुनको कति ?  

काठमाडौं । सञ्चालनमा रहेका २० वटा बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउनमा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ८.६४५ प्रतिशत कम हो । आव २०८१-८२ मा बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुको नाफा घट्नु कारण […]

बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ७३ खर्ब ३ अर्ब बढी, वाणिज्य बैंकमा मात्रै ६५ खर्ब ४१ अर्ब बढी निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी (अधिक तरलता) झनै बढ्ने देखिएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि, सरकारी खर्चबापतको थोरै रकम बजारमा आउनु, उपभोगमा सीमितता जस्ता कारण निक्षेप बढिरहे पनि कर्जा प्रवाहमा अपेक्षित सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम बढ्दै गएको देखिन्छ । ऋण दिन मिल्ने रकम […]

कामना सेवा विकास बैंकको साधारसभा असोज २४ गते, १५.७९ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले असोज २४ गतेका लागि साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने छ । बैंकको १९ औँ साधारणसभा असोज २४ गते, शुक्रबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, […]

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप “गरिमा डिजि बटुवा” बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । यस बैंकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् । उक्त भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे को कुनै पनि […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिन अघिको आन्दोलनमा भएको आगजनीमा ध्वस्त भएको प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको हो । उक्त सहयोग सामग्री यस सांग्रिला […]

घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दति निक्षेप खातालाई प्रदान गर्ने उक्त दर भदौ महिनाको तुलनामा ०.११३५ प्रतिशतले घटेको हो । औसतमा २० वटा बैंकहरुको  ब्याजदर ५.४६ प्रतिशत कायम भएको छ । भदौ महिनामा बैंकहरुको औसत ब्याजदर ५.५७ प्रतिशत थियो । असोजका लागि ९ वटा बैंकले ब्याजदर […]

महालक्ष्मी विकास बैंकद्वारा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षति प्रति दुःख प्रकट

काठमाडौं । महालक्ष्मी बिकास बैङ्कले गत भदौ २३ र २४ गते भएको जेजजी नेतृत्वको आन्दोलनमा भएको बैंकले  घटनाहरुमा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षति प्रति बैंक गहिरो दुःख प्रकट गर्दै  विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षति प्रति महालक्ष्मी विकास बैंकले मर्माहत बनाएको बताएको छ बैङकले आज एक प्रेस नोट जारी […]

राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको हो । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ […]

क्षतीग्रस्त संरचना संचालन गर्न कामना सेवा विकास बैंकको सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय संचालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ । जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पुर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएका थिए । कामना सेवाको ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष […]

काठमाडौंमा खुल्न थाले बैंकका शाखा

काठमाडौं । काठमाडौ उपत्यका भित्र  बैंकहरू खुल्न थालेका छन्।  गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुन: सञ्चालनमा आएका आउन थालेका छन् । परिचय पत्रको आधारमा बैंकका कर्चारीलाई आवत जावत गर्न दिइएको छ । काठमाडौ सहित देशभर आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो। बाणिज्य बैङ्कका सीईओहरूको संगठन […]