प्रभु बैंकको नाफा घट्यो, तीन महिनामा कमायो ५५ करोड ८४ लाख
काठमाडौं । प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बैंक मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ रहेको हो । तर गत वर्ष बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ४० करोड […]

