उद्यमीलाई कालोसूचीमा राख्ने क्रम अस्वभाविक रुपमा बढ्योः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसुचीमा राख्ने क्रम अस्वभाविकरुमा बढेको बताएका छन्। शुक्रबार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाखभन्दा बढी कालोसूचीमा राखिनु अस्वभाविक भएको बताए। उनले कालोसूचीमा राखेकै कारण कर्जा लिनेको संख्या बढ्न नसकेको […]

गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा  कार्तिक २७ गते बिहिबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण […]

कामना सेवाको १९ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम सम्पन्न, नयाँ निक्षेप योजना सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । कात्तिक २७ गते बिहीबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात  बैंकका ग्राहकहरुले रविभवन, काठमाडौंमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस बैंकका ग्राहकहरुले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, […]

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । रु. १,००० अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन […]

कुमारी बैंकले लाभांश नदिने

काठमाडौं । कुमारी बैंकले यस वर्ष पनि लाभांश नदिने भएको छ ।  बैंकको कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।

गरिमा विकास बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिने 

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ । बैंकको १९ औँ साधारणसभा आज होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि बस्दैछ ।  उक्त सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत […]

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन र […]

लघुवित्त संस्थाहरुको नाफामा भारी सुधार, प्रतिसेयर आम्दानी ५० रुपैयाँसम्म, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २१ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार यी संस्थाहरुको नाफामा भारी सुधार देखिएको छ । २१ वटा लघुवित्तले ३ महिनामा ६१ करोड ७१ लाख नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ७६९ प्रतिशत धेरै हो । गत वर्षको असोजमा […]

१७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । बैकं प्रणालिमा अधिक तरलत भएपछि नेपाल  राष्ट्र बैंकले आज २३ गते ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले १७५ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो। राष्ट्र बैंकका अनुसार कात्तिक २३ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ […]