“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेता घोषणा ।
काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्य अनु?प सञ्चालन गरेको “ नेपाल दसैं अभियान २०२४” को विजेता घोषणा गरेको छ । नेपालीह?को महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनु?प सञ्चालन गरिएको अभियान […]

