पाँच वर्ष पुरानो लाभांश बुझिलिन कामना सेवा विकास बैंकको आग्रह
काठमाडौं । कामना सेवा विकास बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै बैंकले मिति २०७६/०९/१७ मा सम्पन्न यबैंकको तेह्रौं वार्षिक साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश कतिपय शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेको बताएको छ । कम्पनी ऐन, २०६३ को दफा १८३ को […]

