मूल्यवृद्धि घट्यो ,  हिमालको तुलनामा काठमाडौं घट्यो मूल्यवृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय खाद्य, गैर खाद्य, पेय पदार्थ लगायतका समाग्रीको मूल्य वृद्धि घटेको बताएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार २०८२ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ […]

आज कुन विदेशी मुद्राको सटही दर कति छ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ […]

प्रभु बैंकका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रभु बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अध्यक्ष कार्कीले आजै बसको बैंकको सञ्चालक समितिको ३८१औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण समेत गरेका छन्। नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी […]

लगानीयोग्य रकम पर्याप्त, कृषि र एसएमई क्षेत्रमा देखिएको समस्या समाधान जरुरीः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अहिले मुलुकको अर्थतन्त्रमा लगानीका लागि पर्याप्त रकम उपलब्ध रहेको बताएका छन्। उनले अहिलेको अवस्थामा लगानीको दृष्टिले ‘बेस्ट अफ टाइम’ रहेको उल्लेख गर्दै यथाशीघ्र कृषि र साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए। एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले अर्थतन्त्रमा केही न केही […]

स्वतन्त्र पेशाकर्मीलाई लक्षित ‘फ्रिल्यान्सर सेभिङ अकाउन्ट’: बैंकिङ प्रणालीमा नयाँ अभ्यास

काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको तीव्र विकास र स्वतन्त्र पेशाकर्मी (फ्रिल्यान्सर)को संख्या बढ्दो क्रममा छ । यस्तोमा फ्रिल्यान्सरलाई बैंकिङ प्रणालीमा जोड्न सिटिजन्स बैंकले पहिलो पटक ‘फ्रिल्यान्सर सेभिङ अकाउन्ट’ सार्वजनिक गरेको छ । बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारस विक्रम थापाका अनुसार यो योजना विशेष गरी स्वतन्त्र रुपमा काम गरिरहेकाहरूलाई बैंकिङ प्रणालीमा समेट्ने उद्देश्यले ल्याइएको […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको  २,१०५, ६७५  कित्ता संस्थापक शेयर  बिक्रिमा रहेको छ । बिक्रिमा रहेको सो संस्तापक शेयर खरिद गर्न चाहने खरिद गर्न इच्छुकन शेयरधनी वा विद्यमान संस्थापक शेयरधनी बाहेकका व्यक्ति / संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको Fit & Proper Test को मापदण्ड पुरा हुने आवश्यक कागजात सहित आजको  १५ दिन भित्र बैंकको […]

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउन्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने बढेको छ । यस्तै अस्ट्रेलियन डलरलगायतका मुद्राको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण […]

नेपाल बैंकको सञ्चालक समितिमा बद्री खनाल र ध्रुव भट्टराई निर्वाचित

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक पदमा बद्री खनाल र ध्रुव भट्टराई निर्वाचित भएका छन्। बैंकको ६५ औँ वार्षिक साधारण सभाका लागि २०८१ साल चैत ६ गते तय गरिएको सञ्चालक निर्वाचन कार्यक्रमविरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनबाट खारेज भएपछि उनीहरूको निर्वाचनको बाटो खुलेको हो । सर्वसाधारण शेयरधनीको तर्फबाट खनाल र कर्मचारी सञ्चय कोषको तर्फबाट […]

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् । ठूला उद्यमी तथा व्यवसायीलाई हेरेर मात्र मौद्रिक व्यवस्था ल्याइँदा यो समस्या समाधान नहुने उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको […]

बैंकिङ प्रणालीमा अधिक तरतला ४५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ४५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]