राजस्वका लागि होलीको दिन पनि बैंकहरु खुल्ने
काठमाडौं । राजस्व प्रयोजनको लागि होलीको दिनमा पनि बैंकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा सार्वजनिक सूचना जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको पत्रअनुसार आर्थिक ऐन २०८१ ले प्रदान गरेको छुट तथा सुविधा कार्यान्वयनको अन्तिम दिन रहेको र सो […]

