कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कुमारी बैंकको १६ लाख कित्ता शेयर बिक्रीमा रहेको  छ। बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कुमारी बैंकका संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा पेस गर्न […]

मातृभूमि लघुवित्त कम्पनीको साधारणसभा हुँदै एफपिओ प्रस्ताब पारित गर्ने

काठमाडौं । मातृभूमि लघुवित्त कम्पनीले ले २०८२ वैशाख २ गते मंगलबार साधारणसभा बोलाएको छ  । कम्पनीले सभामा एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि २०८१ चैत्र २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव […]

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विक सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर थिंक बिफोर यू फलो, वाइज मनि टूमरो भन्ने मूल नाराका साथ गत चैत्र ४ देखि १० गते सम्म संचालन भएको ग्लोबल मनि विक हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गरेर सम्पन्न गरेको छ । […]

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी वीक २०२५ सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२५ सम्पन्न गरेको छ । महालक्ष्मी विकास बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरूलाई समेट्ने उद्देश्यले चैत ४ गतेदेखि चैत १० गतेसम्म साताव्यापी रूपमा ग्लोबल मनी वीक २०२५ सम्पन्न गरेको हो । बैंकले देशभर रहेका सातवटै प्रदेशका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘ग्लोबल मनी वीक–२०२५’मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२५’ को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो । ‘ग्लोबल मनी वीक २०२५’ लाई सफल बनाउने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत ०४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । जस अन्तर्गत कोशी प्रदेशमा […]

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी विक २०२५ सम्पन्न

काठमाडौं । नेपाल राष्ट बैंकको संयोेजनमा विगत वर्षहरुजस्तै यस वर्ष पनि एभरेष्ट बेैंकले चैत ४ गतेदेखि सप्ताहव्यापी अभियान अन्तर्गत ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल÷क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३० हजार भन्दा बढी विद्यार्थीहरु […]

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४”  को विजेता घोषणा ।

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्य अनु?प सञ्चालन गरेको “ नेपाल दसैं अभियान २०२४” को विजेता घोषणा गरेको छ । नेपालीह?को महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनु?प सञ्चालन गरिएको अभियान […]

सानिमा बैंकले गर्यो Global Money Week 2025 मा देशै भरि वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म Global Money Week 2025  अभियान अन्तर्गत देशैभरि  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा रहेका बैंक शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको ”Think before you follow, wise money tomorrow””  नारा लाई टेवा पु¥याउने गरी विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी […]

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बंैकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको “ नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा गरेको छ । नेपालीहरुको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत […]

पौन ६८ अर्बले घट्यो बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी १७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी ३ खर्ब ३५ अर्ब २ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.८४ प्रतिशत अर्थात् ६७ अर्ब ८४ करोड रुपैयाँले कम हो । […]