नेपाल राष्ट्र बैंकले खारेज गर्यो ३ रेमिट कम्पनीको इजाजतपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा विप्रेषण कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार  विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त नमस्ते रेमिट इन्टरनेशनल प्रा.लि., मोडर्न रेमिट्यान्स प्रा. लि. र भाटभटेनी मनि ट्रान्सफर प्रा. लि.को लाइसेन्स रद्द गरेको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार यी  विप्रेषण कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, […]

अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार १३६ रुपैयाँ ७३ पैसा पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा तोकेको छ भने खरिददर १३६ रुपैयाँ १३ पैसा तोकेको छ। यस अघि पुस १० गते डलरको बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा पुगेर […]

व्यक्तिगत आवास कर्जाको मागमा आएन गिरावट, २० अर्ब ६४ करोडले बढ्यो कर्जा प्रवाह

काठमाडौं । सरकारले जग्गा वर्गीकरण नीति ल्याएदखि विशेष गरी जग्गा कारोबारमा गिरावट आए पनि व्यक्तिगत आवास कर्जामा परेको असर भने विस्तारै हट्दै गएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा मागमा भने वृद्धि भएको जनाएको छ जसले गर्दा बैंक तथ वित्तीय संस्थाले व्यक्तिगत आवास कर्जा प्रवाह बढाएका छन् । राष्ट्र […]

विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी– बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत रानी– बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियाली सहित सडक सौन्दर्यकरण परियोजनाका लागि बैंकले सो सहयोग रकम प्रदान गरेको […]

७ वटा विकास बैंकले गरे लभांश घोषणा, ३ वटा बैंकले लाभांश नदिने

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज , नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गरेका छन् । मुलुकमा सञ्चलानमा रहेका १७ वटा विकास बैंक मध्ये नेप्सेमा सूचीकृत ७ वटा बैंकले लाभांश घोषणा गर्दा बाँकी ६ वटाले लाभांश घोषणा गरेका छैनन् , भने बाँकी ३ वटाले लाभांश वितरण नगर्ने जनाएका छन् । शतप्रतिशत विकास बैंकहरु नेप्सेमा सूचीकृत छन् । […]

समस्याग्रस्त घोषणसँगै कर्णाली डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेण्ट बैंकको धितोपत्र कारोबार रोक्का गरेको छ । बोडका अनुसार नेपाल राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गरे सँगै धितोपत्र करोबार रोक्का गरेको हो । बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले नेपाल राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गरेको तथा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरे सँगै धितोपत्र करोबार रोक्का गरेको […]

महिला लघुबित्त बित्तिय संस्थाको शेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्से ले महिला लघुबित्त बित्तिय संस्थाको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले संस्थाले गत बर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर बितरण गरे पश्चात शेयरको मूल्य समायोजन गरेको हो । समायोजन अघि प्रति कित्ता १७२२ मा कारोबार भएको यस लघुबित्तको शेयर समायोजन पश्चात १५०७.२२ भएको छ। कम्पनीको  आजको कारोवार समायोजन […]

गरिमा समृद्धि योजना म्युच्युअल फण्डमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको  गरिमा म्युचूअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ( बन्दमुखी योजना ) मा लगानी कर्ताले आवेदन दिने आज अन्तिम दिन रहेको छ गरिमा समृद्धि योजना को प्रति इकाई अंकित मूल्य रु.१०/- दर को १०,००,००,००० (दश करोड मात्र ) इकाईले हुने कुल रकम रु. १,००,००,००,०००/- (अक्षरेपी एक अर्ब रुपैयाँ मात्र) मध्ये […]

कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त संस्था’ घोषणा, सञ्चालनको जिम्मा राष्ट्र बैंकले लियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा ८६ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । साथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन […]

सहकारी क्षेत्र सुधारका लागि सहकारी अध्यादेश जारी गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रको समस्या समाधान तथा सुधारका लागि नयाँ सहकारीसम्बन्धी अध्यादेश जारी गर्ने भएको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र सहकारी पीडितहरूको समस्या समाधान गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो। अध्यादेशमा राष्ट्रिय सहकारी नियमन आयोग गठन गर्ने प्रस्ताव गरिएको छ। यो आयोगको स्थापना भएपछि हाल सञ्चालनमा रहेको सहकारी बोर्ड […]