गरिमा विकास बैंक कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ु’the HRM Awards for Corporate Excellence 2024′ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई’Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company’ विधामा […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४० औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड फागुन १४ गतेबाट ४० औं वर्षमा प्रवेश गरेको छ । यस ३९औँ वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडे ज्यूले समस्त ग्राहकवर्गहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुलाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्वपूर्ण योगदान […]

अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो, बेलायती पाउन्डलगायत विदेशी मुद्राको भाउ बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा खरिदबिक्री […]

नेष्डो समृद्ध लघुवित्तकाे वार्षिक साधारण सभा चैत १० गते, १५ प्रतिशत बाेनस दिने

काठमाडाैँ । नेष्डो समृद्ध लघुवित्तवित्तीय संस्थाले आगामी चैत १० गते वार्षिक साधारण सभा बाेलाएकाे छ । मंगलबार बसेकाे  साधारण सभा १०२औं बैठकले संस्थाको छैटौँ वार्षिक साधारण सभाकाे मिति, स्थान र समय तय गरेकाे हाे । साधारण सभा राेयल कुश्मा रिसाेर्ट पर्वतमा हुनेछ । बैठकमा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक […]

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, अन्य मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर, युरोपियन युराे र बेलायती पाउन्ड स्टर्लिङकाे भाउ बढेकाे छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी […]

कर्जा नोक्सानीमा राष्ट्र बैंक लचक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो । समीक्षा मार्फत केन्द्रिय बैंकले कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरेको छ । हाल हाल असल कर्जामा १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्था छ । समीक्षामा भनिएको छ, ‘असल […]

६ महिनामा ७ खर्ब ६३ अर्बको रेमिट्यान्स भित्रियो, आप्रवाह वृद्धिदर एकल अंकमा

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ७ खर्ब ६३ अर्बको रेमिट्यान्स भित्रिएकाे छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह अमेरिकी डलरमा १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड अमेरिकी डलर (रु.७६३ अर्ब ८ करोड) पुगेको हाे । विप्रेषण आप्रवाहको वृद्धिदर […]

मौद्रिक नीति समीक्षा सार्वजनिक, औसत उपभोक्ता मूल्यवृद्धि ५ प्रतिशतमुनि (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मंगलबार  राष्ट्र बैंककाे सञ्चालक समितिको बैठकपछि उक्त समिक्षा सार्वजनिक भएको हो । चालु आर्थिक वर्षको ६ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.९७ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न […]

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ । अब ग्राहकहरुले बैंकमा भौतिक रुपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइल एप, केएस आइ मोबाइल बैंकिङ मार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन् । ग्राहकहरूले अब बैंकमा जानु […]

सम्पत्ति शुद्धीकरण निवारणका व्यवस्था कार्यान्वयन नगरे कोषहरूलाई ५ करोडसम्म जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षासम्बन्धी तीनवटै काेषमा सम्पत्ति शुद्धिकरणको व्यवस्था गरेकाे छ । मंगलबार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। मंगलबार परिपत्र जारी गर्दै सो व्यवस्था कार्यान्वयन नगर्ने […]