गुराँस लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा शतप्रतिशतले बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा शतप्रतिशतले बढेको जनाएको हो । आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप संस्थाको चालु आर्थिक वर्षको पुसमसान्तसम्म १ करोड ५४ लाख ६३ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा […]

