१० ठूला वाणिज्य बैंकको पोर्टफोलियो रिभ्यू गर्न इच्छुकलाई म्याद थप
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १० वटा ठूला वाणिज्य बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट लेखापरीक्षण गराउन इच्छुक परामर्शदाताबाट माग गरिएको आशयपत्र पेस गर्ने समयावधि थप गरिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गरी आशयपत्र पेस गर्ने अवधि एक हप्ता थप गरेको हो। अब योग्य परामर्शदाताले पुस २९ गतेसम्म आशयपत्र पेस गर्न सक्नेछन्। यसअघि पुस २२ गतेसम्म […]

