१० ठूला वाणिज्य बैंकको ऋण परीक्षणका लागि पुन: प्रस्ताव
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणका लागि पुन: प्रस्ताव गरिएको छ । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँगको सम्झौताअनुसार १० ओटा ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षणका लागि राष्ट्र बैंकले पुन: प्रस्ताव आह्वान गरेको हो । राष्ट्र बैंकले शुक्रवार सार्वजनिक सूचना जारी गरी अन्तरराष्ट्रिय लेखापरीक्षक कम्पनीबाट प्रस्ताव आह्वान गरेको हो […]

