पाँचौ पटक म्याद थपको लागि रबि लामिछाने जिल्ला अदालतमा
काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पुर्व गृह मन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पाँचौ पटक अदालतमा म्याद थपको कास्की जिल्ला अदालत गगिएको छ । गत कार्तिक २ गते पक्राउ परेका उनलाई सोही रात अनुसन्धानको लागि पोखरा पुर्याईएको थियो । संसदीय विशेष छनाबिन समितिको प्रतिबेदनको आधारमा पक्राउ परेका उनी चौथो पटकको म्याद थपाईसँगै प्रहरी हिरासतमा बन्दी […]

