चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हब सुरु
काठमाडौं । बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हब सुरु गरेको छ । आइतबार नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हब सुरु गरेको हो । शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हट्ने बैंकले विश्वास लिएको छ । सो अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट विद्यार्थी, […]

