नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको  झण्डै २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको  १९०६५९ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  ।  संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने र यसरी खरिद बिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई सो शेयर खरिद बिक्री गर्नुपर्ने कानूनी व्यवस्था बमोजिम पहिलो चरणमा  बैंकका बिध्यमान  संस्थापक शेयरधनीहरुले मात्र सो शेयर […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा संस?तापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडको विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको १,०९, ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ पैतिस दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको […]

६० अर्ब पुग्यो सुनचाँदी धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखी ६० अर्ब २१ करोड रुपैयाँ कर्जा वितरण गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब ८९ करोड रुपैयाँले । गत आर्थिक वर्षको […]

एनआईसी एशिया क्यापिटलले इकाईधीनलाई ५० करोड ७५ लाख वितरण गर्यो

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी कोष योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा ५० करोड ७५ लाख ५ हजार ५९ रुपैयाँ नगद प्रतिफल वितरण गरेको छ । उक्त प्रतिफल रकम एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित इकाईधनीहरुलाई भदौ ९ गतेदेखि तथा बन्दमुखी योजानहरुको हकमा असोज […]

मर्मतका लागि १ घण्टा बन्द गरिदै नबिल बैंकको वेबसाइट

काठमाडौं ।नबिल बैंकले मर्मतका लागि आफनो वेबसाइट १ घण्टाका लागि बन्द गर्ने भएको छ । बैंकले वेबसाइट मर्मतका लागि सोमबार राति ८ बजे देखि ९ बजे सम्मका लागि बन्द गर्न लागेको हो । वेबसाइट मर्मतको क्रममा आंशकि रुपमा अवरुद्ध हुने समेत बैंकले जनाएको छ । मर्मतको समयमा बैंकका ग्राहकहरुलाई असुविधा हुन सक्ने भन्दै त्यसको लागि […]

सिटिजन्स बैंकको लाभांश घोषणा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले लाभांश घोषणा गरेको छ । असोज ७ गते सोमबार बसेको बैंकको ४६३ औं सञ्चालक समितिको बैठकले शेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको […]

प्रभु बैंक एकैपटक दुई बिधामा सम्मानित

काठमाडौं । पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत Excellence in Consumer Debit Card Business र Excellence in Product Innovation गरी दुई बिधामा सम्मानित भएको छ । भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टता बापत […]

कुमारी बैंक भयो एकैपटक दुई विधामा सम्मानित

काठमाडौं । २०८१ असोज ४ मा बिजा इन्टरनेशनल द्वारा “लिडरसिप कन्क्लेभ नेपाल २०२४”  सम्मेलनको आयोजना भएकोमा । आयोजित लिडर्स कन्क्लेभ  सम्मेलनमा भिजा इन्टरनेशनल द्वारा  कुमारी बैंकलाई दुई बिधामा सम्मान गरेको छ । बैङ्कको सम्मानित बिधामा   “एक्सलेन्स इन कस्टुमर क्रेडिट कार्ड बिजनेश” र “एक्सलेन्स न क्रस- बोर्डर बिजनेश ” रहेका छन् । आफ्नो स्थापनाकाल देखि नै […]

एनएमबि बैङ्कले गाउंपालिकाको समन्वयमा खेति कर्जा दिने

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि.(खेति एप) र बागमती गाउँपालिका मकवानपूर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लि.को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट […]

११ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ११ अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब ४० करोड ८० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११ अर्ब २८ […]