बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोषको दवाब कम गर्न ६ उपाय पेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोषको दवाब कम गर्ने प्रयास गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोषको दवाब कम गर्न ६ उपाय मौद्रिक नीति मार्फत प्रस्तुत गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोषमा परेको दवाबलाई दृष्टिगत गर्दै तथा मौद्रिक नीति र […]

वैदेशिक रोजगारीमा जानेले बिना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति मार्फत वैदेशिक रोजगारीमा जानेले बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गर्ने भएको छ। शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन्। चालु आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रषण पठाउने सुनिश्चितताका […]

प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कालोसूचीमा परे पनि पीईभीसी नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति मार्फत प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई लगानी गर्न सहजीकरण गरेको छ। मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले पीईभीसीले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइने भएको छ।

मौद्रिक नीतिको पूर्ण

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मौद्रिक नीतिको पूर्ण पाठ

चेक अनादर गरे मात्र निर्माण व्यवसायी कालोसूचीमा नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति मार्फत निर्माण व्यवसायीलाई राहत प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज (शुक्रबार) सार्वजनिक गरेको मौद्रिक नीतिमा निर्माण व्यवसायहरुलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने बताएका छन्। निर्माण व्यवसायमा प्रवाह भएको कर्जाको साँवा […]

गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुको खर्च प्रवृत्तिः स्वतःस्फुर्त घुम्ने भन्दा प्याकेजमा घुम्नेको औसत खर्च बढी

काठमाडौं । गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुले स्वतःस्फुर्त घुम्ने भन्दा प्याकेजमा घुम्नेको औसत खर्च बढी गर्ने पाइरहेको छ। नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुको बसाई तथा खर्चको प्रवृत्ति अध्ययन प्रतिवेदन २०८०/८१ मा यस्तो देखिएको हो। यस सर्वेक्षणमा कुल ४०० पर्यटकहरु समावेश रहेका थिए। ती मध्ये १६ पर्यटकहरुको प्रतिक्रिया असामान्य भएकाले […]

राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा रामकुमार थापा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको साउन ३ गते को निर्णय अनुसार मुख्य प्रबन्धक राम कुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ । २०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा […]

सिटिजन्स् बैंकका ग्राहकले  दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा छुट पाउने                        

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलका ग्राहकले र स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा छुट पाउने भएका छन् । सो सन्वन्धमा बैङ्क र रिसोर्टका वीचमा समझदारी भएको छ समझदारी अनुसार   सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५% सम्मको छुट पाउनेछन् । यस्तो  सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट […]

ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र-महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न […]

राष्ट्र बैंकले तोकेभन्दा बढी विपन्न वर्गमा कर्जा वितरण, कर्जा वितरण रकम भने ३ खर्ब बढी

काठमाडौं । राष्ट्र बैंकले तोकिदिएको न्यूनतम सीमाभन्दा बढी कर्जा प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गलाई गरेका छन् । बैंक तथ वित्तीय संस्थाहरूले आफ्नो कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । विपन्न वर्गमा जाने कर्जामध्ये २५ प्रतिशत बैंक तथा वित्तीय संस्था सिधै र ७५ प्रतिशत लघुवित्त वित्तीय संस्थामार्फत प्रवाह गर्नुपर्छ । त्यस्तै, आर्थिक […]