सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई सहयोग प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाख रुपैयाँ प्रदान गरेको छ । बेबी लाईफ होमले करिब डेढ दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्नो १८औं वार्षिक उत्सव आउँदो बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा बैंकले यस […]

