सर्वोच्चको आदेश प्रभाव : गभर्नर नियुक्तिबारे छलफलै भएन, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले गभर्नर नियुक्तिमा ६५ वर्षीय उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न आदेश गर्यो । उक्त आदेश आउनुपूर्व आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटघाट भएको थियो । भेटघाटमा आजको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्ति गर्ने लगभग सहमति भएको […]

