पुस १० गतेदेखि परिपक्व हुँदै सानिमा इक्वीटी फण्ड

काठमाडौं । सानिमा बैंक कोष प्र्वर्द्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा ईक्विटी फण्ड आगामी पुस १० गतेदेखि परिपक्व हुने भएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले योजना परिपक्व हुनुभन्दा एक महिना अघिनै धितोपत्र दोस्रो बजारमा सूचिकरण खारेजीका लागि निवेदन दिनुपर्ने व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेन्ज, नेप्सेलाई जानकारी सहितको निवेदन पेश गरेको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ । त्यस्तै, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको भने मूल्य बढेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक […]

२ खर्ब ६८ अर्ब पुग्यो घरजग्गा आवास कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय घरजग्गा व्यवसाय (रियलस्टेट) कर्जाको माग बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको असोजसम्म घरजग्गा कर्जास्वरुप २ खर्ब ६८ अर्ब ६ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७ अर्ब ८ करोडले बढी हो । गत […]

सानिमा बैंक अब काठमाडौंको थलीमा

काठमाडौं । सानिमा बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले मंसिर ९ गते थलीमा सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका […]

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको ४६९ औं बैठकल कायस्थलाई मंसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । करिव १४ वर्षदेखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् । […]

गरिमा विकास बैंकको आयोजनामा सर्वाधिक धनराशीको रोड रेस कम्पिटिसन २०८१ सम्पन्न

काठमाडौं । ”स्वस्थ जीवनशैली”का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८औ वार्षिकोत्सवको अवसरमा मंसिर ८ गते शनिबार आयोजित रोड रेस कम्पिटिसन–२०८१ सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिताका प्रमुख अतिथि कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्धारा उद्घाटन गरिएको रोड रेस कम्पिटिसनको खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

पाँचौ पटक म्याद थपको लागि रबि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पुर्व गृह मन्त्री तथा रास्वपा सभापति  रवि लामिछानेलाई पाँचौ पटक अदालतमा म्याद थपको  कास्की जिल्ला अदालत गगिएको छ । गत कार्तिक २ गते पक्राउ परेका उनलाई सोही रात अनुसन्धानको लागि पोखरा पुर्याईएको थियो । संसदीय विशेष छनाबिन समितिको प्रतिबेदनको आधारमा पक्राउ परेका उनी चौथो पटकको म्याद थपाईसँगै प्रहरी हिरासतमा  बन्दी […]

आज नबिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नबिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले १० प्रतिशत नगद लाभांशका लागि सोमबार मंसिर १० गते बुक क्लोज गर्दैछ । आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले मंसिर २७ गते बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा गृह, […]

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ […]