महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखाको रुपमा विकास गर्ने
काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंसिर १८ (तदनुसार डिसेम्बर ०३, २०२४) अर्थात आज परेको हो । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बैंकले अपांगता भएका व्यक्तिहरुको बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरुको अधिकत्तम प्रयोग गरी बैंकको […]

