एभरेष्ट बैंकको नाफा साढे ४४ प्रतिशतले बढ्यो
काठमाडौं । एभरेष्ट बैंकको नाफा साढे ४४ प्रतिशतले वृद्धि भएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही […]

