राष्ट्रिय वाणिज्य बैंकले ‘किसान सरल कर्जा’ वितरण गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैंयासम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । १० लाख रकम भित्र १ लाख रुपैंया बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिनेछ । कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका […]

“बैङ्क खाता रोक्का तथा फुक्का सम्बन्धी बिनियमावली, २०८१ जारी

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले “बैङ्क खाता रोक्का तथा फुक्का सम्बन्धी बिनियमावली, २०८१ को पहिलो संशोधन सहितको संशोधित विनियमावली नेपाल राष्ट्र बैङ्क एेन, २०५८ को दफा ७९वमोजिम जारी गरेको छ । सो बिनियमावली असोज २९ गते नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिल; पास गरेर १०८१ असोज १ बाट लागु हुने छ । संशोधित बिनियमावली अनुसार प्रचलित […]

कार्तिक महिनाको लागि बाणिज्य बैङ्कको ब्याजदर १० ले घटाए ९ को पुरानै कायम

काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर केअहिले  घटाएका छन्  भने केहीको असोज महिनाको ब्याजदर कायम राखेका छन्  असोजमा २० वाणिज्य बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिक महिनाको लागि ६.१८ प्रतिशतमा घटेको  छ । भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो । बैङ्कहरुले प्रत्येक महिनाको […]

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता  भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन्  । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता […]

२ महिनामा मार्जिन लोन १०.७ प्रतिशतले बढ्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आर्थिक बर्ष २०८१ ्०८२ को पहिलो २ साउन र भदौको आर्थिक तथा बित्तिय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको बित्तिय रिपोर्ट अनुसार पहिलो २ महिनामा   बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.७३ अर्ब ३९ करोड (१.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा […]

वित्तीय संस्थाको अन्तर बैंक औसत ब्याजदर ३.०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक बर्ष २०८१\८२ को पहिलो २ महिनाको आर्थिक तथा बित्तिय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको बित्तिय स्थिती अनुसार २०८० भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९५ प्रतिशत रहेकोमा २०८१ भदौमा २.८९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर […]

दशैं बिदामा पनि बैंकहरु खुल्ने

काठमाडौं । दशैं बिदामा पनि अधिकांश बैंकहरुले आफ्नो सेवा सञ्चालनमा राख्ने भएका छन् । सूचना जारी गर्दै बैंकहरुले दशैं बिदामा पनि आफ्ना केही शाखाहरू खुला रहने जनाएका हुन् । अधिकांश बैंकले सार्वजनिक बिदा रहेको दिनहरू २४ गते फूलपाती, २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशीका दिन पनि बैंकिङ्ग […]

डिजिटल कर्जाका लागि एनएमबि बैंक

काठमाडौं । डिजिटल प्रविधिको विकाससँगै नेपाली बैंकहरुले ग्राहकलाई अनलाइनमा आधारित सूविधा प्रदान गर्दै आइरहेका छन् । इन्टरनेट र डिजिटल डिभाइसको प्रयोग बढेसँगै ग्राहक डिजिटल प्रविधिमा अव्यस्त भएसँगै बैंकहरू पनि सोही अनुसार आफूलाई रुपान्तरित गर्दै अघि बढेका छन् । डिजिटल प्रविधिको प्रयोगले ग्राहकले वित्तीय सेवा सहज र सुलभ बन्छ । डिजिटल सेवाका रुपमा बैंकहरुले विशेषगरी मोबाइल बैंकिङ […]

माछापुच्छ्रे बैंकको एम-कार्ड सेवा संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सगौरव संचालनमा ल्याएको छ । एम–कार्ड सेवा मार्फत बैंकका ग्राहक महानुभावहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई […]

सुरक्षित डिजिटल बैंकिङका लागि महालक्ष्मी बैंकको, ”महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा

काठमाडौं ।  दसैं, तिहार र चाडबाड लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ँमहालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार […]