साढे ६ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको आकार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार साढे ६ अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । चालु आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ४२ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब ५६ करोड रुपैयाँले बढी […]

