गण्डकीमा प्रभु बैंकको ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब’ स्थापना
काठमाडौं । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकीको स्थापना गरेको छ। यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उनले कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकको नयाँ पहलले […]

