गभर्नर अधिकारीले भने ‘घाँटी हेरेर हाड निल्नुपर्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कारोबार गर्दा नियामक निकायबाट अनुमतिप्राप्त संस्थामार्फत मात्र गर्न आग्रह गरेका छन्। सोमबार काठमाडौंमा आयोजित ‘ग्लोबल मनी वीक’ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आर्थिक सुरक्षाका लागि बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए। उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्यान्डेटका अतिरिक्त वित्तीय समावेशितालाई महत्वपूर्ण […]

