बैङ्किङ प्रणालीमा अधिक तरलता, ४० अर्ब तान्दै राष्ट्र बैङ्क
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आज फागुन ४ गते ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप […]

