वित्तीय संस्था माथिको आक्रमण प्रति चार संगठनकाे आपत्ति
काठमाडौं । बैंक तथा वित्तीय संस्था माथिको आक्रमण प्रति छाता संगठनहरुले आपत्ति जनाएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ भदौ १६ गते संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था माथिको आक्रमण प्रति आपत्ति जनाएका हुन् । ‘विगत केही समयदेखी केही व्यक्ति तथा समूहले […]

