नबिल बैंकको सिइओमा ज्ञानेन्द्र ढुङ्गानालाई पुनः नियुक्त
काठमाडौं । नबिल बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त गरेको छ । यो सँगै ढुङ्गानाको कार्यकाल थप गरिएको हो । बैंकका सञ्चालन समितिको ६५७ औं बैठकले आगामी दुई वर्षका लागि सिइओमा ढुङ्गानालाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकका सचिव विश्वप्रकाश पौडेलले उनलाई असार १७ गते देखि लागु हुने […]

