राष्ट्रिय वाणिज्य बैंक द्वारा कोशी प्रदेश सभाका सांसदहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्रीले प्रदेश सभाका सदस्यहरुलाई […]

प्रभु बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाडौं, त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटलको सेवा छुट पाउने भएका छन् । ब्लु क्रस हस्पिटलर प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । एक समारोहका बिच ब्लु क्रस हस्पिटलका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नम्बर १ […]

गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको सोमबार बसेको संचालक समितिको १४२ औं बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको संचित मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ लाभांश प्रस्ताव गरिएको हो । लघु्वित्तको चुक्ता पुँजी १० करोड १४ […]

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रिमा हाल कायम शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रिको लागि आएको छ । बिक्रिमा रहेको यो शेयर यस बैंकमा कायम इच्छुक संस्थापक शेयरधनीले संस्थापक शेयर खरिद गर्न सक्नेछन्  । इच्छुक शेयरधनीले ३५ (पैतीस) दिन भित्र यस बैंकका कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ  । तोकिएको समय भित्रमा  संस्थापक शेयरधनीहरूको दावी भई आबेदन नआएमा  उक्त संस्थापक […]

बेष्ट फाइनान्सको ३ लाख ५० हजार भन्दा माथि कित्ता शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । बेष्ट फाइनान्सको ३५६०७४ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले  अक्सन मार्फत बिक्रि गरेको  हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको हो । यो सँगै लिमानी मार्फत हकप्रस शेयर खरिद गरेका लगानी कर्ताले दोस्रो बजारमा सो शेयरको कारोबार गर्न सक्नेछन् ।

कामना सेवा बिकास बैङ्कको १६००० कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कामना सेवा विकास बैंकको १६,००० कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर यस अघि बिध्यमान संस्थापक शेयर धनीलाई सो शेयर खरिद गर्न ईच्छुक भएमा आबेदन माग गरेको थियो । तोकिएको ३५ दिनको  समयमा कुनै शेयरधनीको  आबेदन नआएकाले  उक्त संस्थापक सेयर खरिद गरी लिन ईच्छुक अन्य व्यक्ति संस्थालाई १५ (पन्ध्र) […]

साढे ४ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको ब्याज खर्च

काठमाडौं । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज खर्च ४ खर्ब रुपैयाँ भन्दा बढी रहेको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको ब्याज खर्च ४ खर्ब ५५ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्षभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाका ब्याज खर्च ४ […]

सातै प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । डिजिटल माध्यमबाट वित्तीय कारोवारको प्रयोग तिब्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य […]

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भदौ २३ गते विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक/सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार […]

साढे १ अर्बको उपदान तथा पेन्सन कोषमा लगानी गर्न राष्ट्र बैंकद्धारा आग्रह

काठमाडौं । राष्ट्र बैंकले आफनो उपदान तथा पेन्सन कोषमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५० करोड रुपैयाँमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो । जसमा वाणिज्य बैंकमा रहेको १ अर्ब २० करोड रुपैयाँ , विकास बैंकमा रहेको २२ […]